दफा १९
संसदमा टेबुल गर्नु पर्ने
नेपाल सरकारले यस ऐन अन्तर्गत प्रकाशन गरेको सूचना व्यवस्थापिका संसदमा टेबुल गर्नु पर्नेछ ।